२०८२ मङ्सिर ४ गते बुधवार | 2025 November 19th Wednesday

लोक सेवा आयोगद्वारा आज आइतबार चार वटा नतिजा प्रकाशित [ नतिजासहित ]

काठमाडौं । लोक सेवा आयोगले आज आइतबार चार वटा परीक्षाको नतिजा प्रकाशित गरेको छ । नेपाल वायु सेवा निगम र इन्जिनियरिङ्ग अन्तर्गतका विभिन्न सेवा समूहका नतिजा प्रकाशित भएका हुन् । नतिजा तल अपलोड गरिएको छ ।

प्रकाशित मिति : २०८० भाद्र ३१ गते आइतवार
प्रतिक्रिया दिनुहोस