२०८३ बैशाख ५ गते शनिवार | 2026 April 18th Saturday

पोखरामा बस दुर्घटना

Bus accident in Pokhara

पोखरा । कास्किको छोरेपाटनबाट शान्ति स्तुपा जाँदै गरेको ग १ ख ८५८५ नम्बर को बस दुर्घटना भएको छ ।’

दुर्घटनामा २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उद्धार कार्य जारी रहेकाले विस्तृत विवरण अझै बाँकी छ ।’

प्रकाशित मिति : २०८० कार्तिक १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस