२०८३ बैशाख ५ गते शनिवार | 2026 April 18th Saturday

ईजरायलमा दिंवगत भएका नेपालीहरुको शव धनगढी पुर्याउँदा तस्बिरहरु

काठमाडौं । मिति २०८०।०४।२० गते ईजरायलमा हमासको आक्रमणमा परि दिंवगत भएका नेपालीहरु मध्ये २०८० कार्तिक ०५ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएका ४ (चार) वटा पार्थिव शरिरलाई नेपाली सेनाको स्काइ ट्रकबाट धनगढी विमानस्थल, कैलाली लगिएको अवस्थाका तस्बिरहरु ।।

तस्बिर : नेपाली सेना

प्रकाशित मिति : २०८० कार्तिक ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस