२०८३ कार्तिक ८ गते शनिवार | 2026 October 24th Saturday

काठमाडौं लगायत आसपासका जिल्लामा भूकम्पको धक्का

काठमाडौ । काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ । राति ११ बजेर ४८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो ।

क्षतिको विवरण प्राप्त हुन सकेकाे छैन । निक्कै ठूलाे धक्का महसुस थियाे ।

प्रकाशित मिति : २०८० कार्तिक १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस