२०८३ भाद्र १३ गते शनिवार | 2026 August 29th Saturday

कैलालीमा गाउँ पसेको दुर्लभ अजिङ्गरको उद्धार

Rescue of a rare python that entered a village in Kailali

धनगढी । कैलालीमा दुर्लभ अजिङ्गरको उद्धार गरिएको छ । जिल्लाको कैलारी गाउँपालिका–५ स्थित बिसनपुर गाउँ पसेको दुर्लभ अजिङ्गरको उद्धार गरिएको हो ।

गएराति गाउँमा आएको अजिङ्गरलाई उद्धार गरेर इलाका प्रहरी कार्यालय हसुलियाको जिम्मा लगाएको स्थानीय संरक्षणकर्मी रामु चौधरीले जानकारी दिए । प्राकृतिक वासस्थानमा छोड्नका लागि अजिङ्गरलाई प्रहरीको जिम्मा लगाएको उनले जानकारी दिएका छन् ।

 

प्रकाशित मिति : २०८० कार्तिक २४ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस