२०८३ बैशाख १९ गते शनिवार | 2026 May 2nd Saturday

काठमाडौँ उड्न लागेको बुद्ध एयरको ढोका यात्रुले खोलेपछि…

After the passengers opened the doors of Buddha Air, which was about to fly to Kathmandu...

काठमाडौँ । पोखराबाट काठमाडौँ उड्न लागेको बुद्ध एयरको जहाजको ढोका खुलेको छ।

बिहीबार बिहान ९ बजेर ४० मिनेटमा पोखराबाट काठमाडौँ उड्न लागेको उडान नं. ६५२ को को जहाजको आकस्मिक ढोकाइन्जिन स्टार्ट भएपछि आपत्कालीन ढोका खुलेको हो । उक्त जहाजको ढोका यात्रुले खोलेको बुझिएको छ ।

अहिले यात्रुहरूलाई अर्को जहाजमा राखेर काठमाडौँ ल्याउने तयारी भइरहेको छ । ती यात्रुले ढोका किन खोले भन्ने बारे सुरक्षाकर्मीले सोधपुछ गरिरहेका छन् ।

 

 

प्रकाशित मिति : २०८० पुष ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस