२०८३ असोज २७ गते मङ्गलवार | 2026 October 13th Tuesday

लगातार तीन दिन सार्वजनिक बिदा

काठमाडौं । अब लगातार तीन दिन सार्वजनिक बिदा रहेको छ । आज पौष २७, २०८०, शुक्रवार पृथ्वी जयन्ती, तोल ल्होसार र राष्ट्रिय एकता दिवस परेकाले यस दिनलाई सरकारले सार्वजनिक बिदा दिएको छ ।

भोलि शनिबार नियमित बिदा भइहाल्यो । फेरि सोमबार माघ १ गते माघे संक्रान्ति (घ्यःचाकु सल्हु) का दिनपनि सार्वजनिक बिदा हुनेछ ।

प्रकाशित मिति : २०८० पुष २७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस