२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

काठमाडौं महानगरले आलोकनगर क्षेत्रमा डोजर चलायो

Kathmandu Metropolis operated a dozer in Aloknagar area

काठमाडौं । काठमाडौं महानगरपालिकाले वडा नम्बर ३१ को आलोकनगर क्षेत्रमा सार्वजनिक जग्गा मिचेर बनाएका घर टहरा भत्काइदिएको छ ।

पटक पटक चेतावनी दिँदा पनि अटेरी गरेको भन्दै महानगरपालिकाले अवैध घर टहरा भत्काएको जनाएको छ । वडा कार्यालयले खेलकुद पार्क बनाउने तयारी गरेको सार्वजनिक जग्गामा बनेका अस्थायी घर टहरा भत्काउन सुरु गरेको महानगर प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० माघ २२ गते सोमवार
प्रतिक्रिया दिनुहोस