२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

सुनको मूल्य घट्यो

Today Gold price in Nepal

काठमाडौँ । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य घटेको छ । आज सुन तोलाको एक लाख १८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो एक लाख १८ हजार ३०० थियो ।

यस्तै, तेजाबी सुन तोलाको एक लाख १७ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तैगरी, चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदीको मूल्यपनि एक हजार ३८० थियो ।

प्रकाशित मिति : २०८० फाल्गुन १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस