२०८३ असोज २९ गते बिहिवार | 2026 October 15th Thursday

कांग्रेस नेता चन्द्र भण्डारीले घोषणा गरे पार्टी सभापतिको दावेदारी

रूपन्देही ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर चन्द्र भण्डारीले पार्टीको आगामी महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार भएको घोषणा गरेका छन् । आइतबार बुटवलमा पत्रकारसँग कुराकानी गर्दै नेता भण्डारीले आफू संसदीय दलको नेता र पार्टी सभापतिको उम्मेदवार भएको बताए ।

‘सधैं अरूलाई मात्रै बोकेर हिडेर भएन नि अब त मै सभापतिको उम्मेदवार हो, संसदीय दलको उम्मेदवार हो’उनले भने ।

 

 

प्रकाशित मिति : २०८० चैत्र २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस