२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

इलाम–२ मा सुहाङको अग्रता : रुख तेस्रो, घण्टी चौथो

काठमाडौं । इलाम – २ को मतगणनाको प्रारम्भिक रूझानमा एमालेका सुहाङ नेम्वाङले अग्रता लिएका छन् । सुहाङले ८० मत पाएका छन् ।

दोस्रो स्थानमा स्वतन्त्र उम्मेदवार डेकेन्द्र सिंह थेगिमको मुढा चिन्हले ६७ मत पाएका छन् । तेस्रो स्थानको नेपाली कांग्रेसले ५२ र रास्वपाले ३२ मत प्राप्त गरेको छ ।

 

प्रकाशित मिति : २०८१ बैशाख १६ गते आइतवार
प्रतिक्रिया दिनुहोस