२०८३ बैशाख १९ गते शनिवार | 2026 May 2nd Saturday

काठमाडौं महानगरविरुद्ध दृष्टिबिहीनहरूको आन्दोलन

काठमाडौं । काठमाडौं महानगरपालिकाका दृष्टिबिहीन नागरिकहरूको आन्दोलन आज पनि जारी छ। महानगरले सडक किनारमा स्पिकरसहित गित गाउने दृष्टिबिहीनहरूको स्पिकर खोसेपछि उनीहरू आन्दोलित भएका हुन्।

आफूहरूलाई महानगरले काम गरेर खान नदिएको भन्दै उनीहरू आन्दोलनमा छन्।

 

प्रकाशित मिति : २०८० चैत्र २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस