२०८२ असार २८ गते शनिवार | 2025 July 12th Saturday

एमालेले जित्ने देखिएपछि कांग्रेसले निकाल्यो बखेडा, मतगणना स्थगित

काठमाडौं । नेकपा (एमाले) ले जित्ने जस्तो देखिएपछि नेपाली कांग्रेसले बखेडा झिकेको छ । कांग्रेसको बखेडाका कारण बझाङको मतगणना स्थगित भएको छ ।

तलकोट गाँउपालिका वडा नं. ४ मा आएपछि विवाद भएको हो । गणकले एकाएक मुचुल्का भेटिएको छैन भनिदिए । त्यसपछि त्यहाँ बखेडा भयो । तर निर्वाचन अधिकृतले होसियारीपूर्वक कसैलाईपनि बाहिर निस्किन नदिइ खोजी कार्य अघि बढाइरहेका छन् ।

पछिल्लो अवस्था यस्तो थियो

प्रकाशित मिति : २०८१ बैशाख १७ गते सोमवार
प्रतिक्रिया दिनुहोस