२०८३ भाद्र ८ गते सोमवार | 2026 August 24th Monday

एकछिनको पानीले न्यूप्लाजा डुबानमा

काठमाडौं । केही बेरकै वर्षापछि न्यूप्लाजा क्षेत्र डुबानमा परेको छ । ढल जाम भएपछि त्यस क्षेत्रका घरमा समेत पानी पसेको छ । सडकमा गाडीहरू आधाउधि डुब्ने पानी भरिएको छ । पानीको कारण यातायात आवागमन प्रभावित बनेको छ ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस