२०८३ बैशाख ५ गते शनिवार | 2026 April 18th Saturday

अझै सिरोहियालाई थप ५ दिन हिरासतमा राख्न प्रहरीले माग्यो अनुमति

kailash sirohiya

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप ५ दिन हिरासतमा राख्न प्रहरीले अनुमति मागेको छ । तेस्रो पटक थप ५ दिन म्याद थप गर्न प्रस्ताव गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका एकजना अधिकृतले बताए ।

प्रहरीले सरकारी वकिल कार्यालय मार्फत सिरोहियालाई म्याद थपका लागी अदालतमा उपस्थित गराउँदै छ । यसअघि उनलाई अदालतले दुई पटकमा ६ दिन हिरासतमा राख्न अनुमति दिइसकेको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस