२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

गुड न्यूज : बर्षा पूर्ण रुपमा रोकियो, नेपाल र श्रीलंकाको खेल सुरु हुँदै

Nepal players during their match against Netherlands at the T20 World Cup Photo APJulio Cortez

Nepal players during their match against Netherlands at the T20 World Cup Photo APJulio Cortez

काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२४ अन्र्तगतको नेपाल र श्रीलंकाबीचको खेल अब सुरु हुने भएको छ । बिहान ५ः१५ का लागि तय भएको खेल केही समय ढिला हुन गइरहेको छ । मैदानमा हल्का बर्षा भएका कारण खेल ढिला हुने भएको हो । तर अहिले बर्षा पूर्ण रुपमा रोकिएको छ । खेल सुरु गर्ने निर्णय लिन खेल अफिसियलहरु मैदान जाँच गरिरहेका छन् ।

उलटफेरले विश्वकपको गणित बिगार्यो: कस्तो होला सुपर एटको समीकरण, नेपाल अर्को चरण कसरी पुग्छ ?

 

 

प्रकाशित मिति : २०८१ जेष्ठ ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस