२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

आज काठमाडौँमा तरकारी र फलफूलको मूल्य प्रतिकेजी कति छ ?

This is the price of fruits and vegetables set by Kalimati

असार १४, काठमाडौँ । आज कालीमाटीमा ठुलो नेपाली गोलभेडा प्रतिकेजी ६६ रुपैयाँ ६७ पैसा, लोकल सानो गोलभेडा २१ रुपैयाँ ६० पैसा, टनेल गोलभेडा ३१ रुपैयाँ, रातो आलु ५८ रुपैयाँ, मुडेको रातो आलु र रातो आलु भारतीय ५१ रुपैयाँ ३३ पैसा र सुकेको प्याज प्रतिकेजी ९७ रुपैयाँ ५० पैसा तोकिएको छ ।

त्यस्तै, लोकल गाजर प्रतिकेजी ७० रुपैयाँ, लोकल बन्दा ३० रुपैयाँ ७५ पैसा, स्थानीय काउली ६६ रुपैयाँ, स्थानीय काउली ९ज्यापु० ७५ रुपैयाँ, लाम्चो भन्टा ४५ रुपैयाँ, तने बोडी ५६ रुपैयाँ, लोकल सिमी ६३ रुपैयाँ, तितो करेला ८६ रुपैयाँ र राजमा सिमी ११० रहेको छ ।

प्रकाशित मिति : २०८१ असार १५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस