२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

काँग्रेस सभापति देउवाले बोलाए पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक

१६ असार , काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुको बैठक बोलाएका छन् । सोमबार लागि सभापति देउवाले भोलि दिउँसो ३ बजे बूढानीलकण्ठमा बस्नेगरी पार्टीका पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक बोलाएका हुन् ।

यसअघि सभापति देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । ओलीसँगको भेटपछि देउवाले पदाधिकारी बैठक बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रकाशित मिति : २०८१ असार १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस