२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

कांग्रेस संसदीय दलको बैठक बस्दै

१९ असार, काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । संसदीय दलको कार्यालयका अनुसार बैठक दिउँसो १ बजे बस्नेछ ।

बैठक दलको कार्यालय सिंहदरबारमा बस्नेछ । बैठकमा जलस्रोत विधेयकमाथि विज्ञ तथा सरोकारवालासँग छलफल हुने जनाइएको छ ।

प्रकाशित मिति : २०८१ असार २० गते बुधवार
प्रतिक्रिया दिनुहोस