२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

रिलायन्सको आईपीओ निष्कासन प्रक्रिया स्थगित हुने

IPO Share

२५ असार, काठमाण्डौँ । संघीय संसदको सार्वजनिक लेखा समितिले ५ बुँदे प्रष्टीकरण सोधेपछि नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सको जारी आईपीओ निश्कासन प्रक्रिया रोक्ने भएको छ ।

बोर्डका एक उच्च अधिकारीले बिजशालासँग कुरा गर्दै संसदको सार्वजनिक लेखा समितिले नै धितोपत्र बोर्डले आईपीओ निश्कासन प्रक्रिया तथा नियतमाथि प्रश्न उठाउँदै सात दिने स्पष्टीकरण सोधेपछि जारी प्रक्रिया स्थगन हुनेछ ।

प्रकाशित मिति : २०८१ असार २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस