२०८३ असोज २९ गते बिहिवार | 2026 October 15th Thursday

प्रसिद्ध कथावाचिका राधिका दासीको शल्यक्रिया सफल

काठमाडौं । प्रसिद्ध कथावाचिका राधिका दासीको शल्यक्रिया सफल भएको छ । उहाँको पित्तथैलीको सफल शल्यउपचार भएको अस्पताल स्रोतले जनाएको छ । पित्तथैलीमा स्टोन देखिएपछि उहाँ निकाल्नका लागि अस्पताल पुग्नुभएको थियो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रकाशित मिति : २०८१ साउन १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस