२०८३ साउन २३ गते शनिवार | 2026 August 8th Saturday

नेपाली छोरीले औपचारिक रुपमा अन्तरिक्षमा फहराइन् नेपाली झण्डा

Barsha Rohita Yadav

काठमाडौं । नेपाली झन्डा अब औपचारिक रुपमा अन्तरिक्ष शिविरमा फहराइरहनेछ । नेपालमा हुर्किएर मैले ब्रह्माण्डमा प्रवेश गर्ने मेरो सपनालाई कहिल्यै छोडिनँ नेपाली छोरीले प्रतिक्रिया दिएकी छिन् ।

आज, म यहाँ ठूलो आनन्द र उपलब्धिको गहिरो भावनाले भरिएको छु । मेरो यात्रा संसारसँग साझा गर्न उत्सुक छु। नेपाल को सिरहा मा जन्मिएर हुर्केकी ठूलो सपना देख्ने अमेरिकामा एनालग अन्तरिक्ष यात्री प्रशिक्षण पूरा गरी हाल नासामा एनालग अन्तरिक्ष यात्रीका रूपमा कार्यरत वर्षा रोहिता यादवलाई आधिकारिक रूपमा एनालग अन्तरिक्ष यात्रीको रूपमा प्रमाणित गरिएको छ ।

उनको कथा साँच्चै प्रेरणादायी छ । उनी डाक्टर थिइन् र त्यसपछि उनले आफ्नो क्षेत्र परिवर्तन गरेर यो उपलब्धी हासिल गरिन् । अहिले उनी भौतिक संसारमा छिन् । उनी नेपालको वास्तविक रत्न र आजका युवाहरूको रोल मोडेल हुन् ।

 

 

प्रकाशित मिति : २०८१ साउन २४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस