२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

आज बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

Gold Price Today Nepal

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । साताको पहिलो दिन सुन तोलामा ७०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा एक लाख ४८ हजार ८०० रुपैयाँ कारोबार भइरहेको छ। गत शुक्रबार भने सुनको मूल्य तोलाको एक लाख ४८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको थियो ।

यता, चाँदी भने आज स्थिर हरेको छ । चाँदीको मूल्य तोलाको १ हजार ७२० रुपैयाँमा कायम भएको छ ।

 

प्रकाशित मिति : २०८१ साउन २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस