२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

आज अमेरिकी डलरमा नयाँ रेकर्ड : बढ्यो युरो र अस्ट्रेलियन डलर

exchange american dollar

काठमाडौं । आज अमेरिकी डलरको विनिमयर दरले नयाँ रेकर्ड बनाउँदै युरोपियन युरो र बेलायती पाउण्ड स्टर्लिङको मूल्य बढेको छ। १ युरोको बिक्री दर हिजो १४६.९८ रुपैयाँ रहेकोमा आज १४७.०६ रुपैयाँ र खरिद दर १४६.४१ रुपैयाँ छ। १ पाउण्डको बिक्री दर भने आज १७१.८६ रुपैयाँ र खरिद दर १७१.०९ रुपैयाँ छ।

आज स्वीस फ्रान्कको बिक्री दर १५५.५७ रुपैयाँबाट घटेर १५४.८६ रुपैयाँ तय भएको छ। अस्ट्रेलियन डलरको बिक्री दर ८८.४९ बाट बढेर ८८.८७ रुपैयाँ तय हुँदा सिंगापुर र क्यानेडियन डलरको विनिमय दरमा सामान्य बढोत्तरी भएको छ।

आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

मुद्रा इकाइ खरिद दर (आज) खरिद दर (हिजो) बिक्री दर (आज) बिक्री दर (हिजो)
अमेरिकी डलर १३४.०६ १३४.०४ १३४.६६ १३४.६४
युरोपियन युरो १४६.४१ १४६.३२ १४७.०६ १४६.९८
बेलायती पाउण्ड स्टर्लिङ १७१.०९ १७१.०८ १७१.८६ १७१.८४
स्वीस फ्रान्क १५४.१७ १५४.८८ १५४.८६ १५५.५७
अस्ट्रेलियन डलर ८८.४७ ८८.१० ८८.८७ ८८.४९
क्यानेडियन डलर ९७.६७ ९७.६२ ९८.११ ९८.०६
सिंगापुर डलर १०१.१८ १०१.१९ १०१.६३ १०१.६५
जापानी येन १० ९.०८ ९.१४ ९.१२ ९.१८
चिनियाँ युआन १८.६७ १८.७० १८.७६ १८.७९
साउदी अरेबियन रियाल ३५.७२ ३५.७४ ३५.८७ ३५.९०
कतारी रियाल ३६.७६ ३६.७६ ३६.९३ ३६.९२
थाइ भाट ३.८ ३.८० ३.८२ ३.८२
यूएई दिराम ३६.५ ३६.४९ ३६.६६ ३६.६६
मलेसियन रिंगिट ३०.०९ ३०.३१ ३०.२२ ३०.४४
कोरियन ओन १०० ९.७८ ९.८२ ९.८२ ९.८६
स्वीडिश क्रोनर १२.७३ १२.७४ १२.७९ १२.८०
डेनिश क्रोनर १९.६२ १९.६१ १९.७१ १९.६९
हङकङ डलर १७.२ १७.१९ १७.२८ १७.२७
कुवेती दिनार ४३७.६२ ४३७.८८ ४३९.५८ ४३९.८४
बहराइन दिनार ३५५.६७ ३५५.५४ ३५७.२६ ३५७.१४

प्रकाशित मिति : २०८१ साउन २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस