२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

घट्यो वाणिज्य बैंकहरुको ब्याजदर, कुनले कति दिँदै ? [ सूचीसहित ]

काठमाडौं । वाणिज्य बैंकहरुले ब्याजदर घटाएका छन् । भदौ १ गतेदेखि लागू हुने गरी मुद्दति निक्षेपको ब्याजदर घटेको हो । औसतमा व्यक्तिगत तर्फ मुद्दति निक्षेपको ब्याजदर ६.५३ प्रतिशत कायम भएको छ । साउनमा औसत ब्याजदर ६.७४ प्रतिशत छ । औसतको ब्याजदर भदौका लागि ०.२१ विन्दुले घटेको हो ।

व्यक्तिगत मुद्दतीमा कुन बैंकको अधिकतम ब्याजदर कति ?

बैंक साउनको ब्याजदर भदौको ब्याजदर
कृषि विकास ६.२९ ६.०६५
राष्ट्रिय वाणिज्य ६.२१ ६.०७
नेपाल एसबीआई ६.३ ६.२५
लक्ष्मी सनराइज ६.५ ६.५
ग्लोबल आईएमई ६.२५ ६.२५
कुमारी ६.७१ ६.७१
प्राइम ६.५ ६.७५
नेपाल ६.२५ ५.२५
सानिमा ६.४ ६.२
सिटिजन्स ६.७५ ६.७५
नबिल
इन्भेस्टमेन्ट मेगा ६.५
सिद्धार्थ ६.७५ ६.५
स्टान्डर्ड चार्टर्ड
माछापुच्छ्रे
प्रभु ६.१
एनएमबी ७.५३ ७.४१
एनआईसी एसिया ७.५३ ७.४१
हिमालयन ७.५
एभरेस्ट ६.३ ६.१

प्रकाशित मिति : २०८१ साउन ३२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस