२०८३ असोज २८ गते बुधवार | 2026 October 14th Wednesday

यी हुन् मन्त्रिपरिषद् बैठकका १७ निर्णयहरु [सूचीसहित]

These are the 17 decisions of the Cabinet meeting

काठमाडौँ, भदौ २८ गते। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार सार्वजनिक भएका छन्। सरकारका प्रवक्ता एवम् सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमार्फत् मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।

प्रकाशित मिति : २०८१ भाद्र २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस