२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

संसदमा प्रधानमन्त्रीको सम्वोधन [ भिडियो लाइभ ]

काठमाडौं । संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्वोधन गरिरहनुभएको छ । अमेरिका उड्नुअघि सम्वोधन गर्ने समय लिएपछि संसद अबरोध गर्दै आएको माओवादीले संसद खुलाएको छ ।

प्रकाशित मिति : २०८१ भाद्र ३१ गते सोमवार
प्रतिक्रिया दिनुहोस