२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

विराटनगरको विद्युतीय सवारीको शोरूममा भीषण आगलागी

विराटनगर । मोरङ्गको विराटनगरमा भीषण आगलागी भएको छ । मुनालपथबाट दक्षिणपट्टी विराटनरर्सिङ्ग भन्दा उत्तरपट्टी रहेको विद्युतीय सवारीको शोरूममा आगलागी भएको हो । आगो अत्याधिक ठूलो छ । पड्किएको आवाजहरु आइरहेको छ ।

प्रकाशित मिति : २०८१ असोज ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस