२०८३ बैशाख ५ गते शनिवार | 2026 April 18th Saturday

काठमाडौं बागमती खोला पुलमा शव फेला

१३ असोज, काठमाडौं । काठमाडौं महानगरपालिका-८ तिलगंगा बागमती खोला पुलमा एक शव फेला परेको छ । सशस्त्र प्रहरी बलका अनुसार तिलगंगाको किरियापुत्री घरपछाडि पुलमा अड्किएको अवस्थामा शव फेला परेको हो ।

शवको पहिचान नखुलेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ असोज १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस