२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

कालिमाटी तरकारि बजारमा आज : तरकारि तथा फलफूलको मूल्य कति ? (सूचिसहित)

६ कार्तिक, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तरकारी र फलफूलको मूल्य तोकेको छ ।
जस अनुसार मंगलबार रातो आलुको औसत मूल्य प्रतिकेजी ८३।३३ रुपैयाँ रहेको छ ।

प्याज सुकेको ९९ रुपैयाँ, लोकल गाजर ११० रुपैयाँ, स्थानीय काउली ११५ रुपैयाँ,ठूलो नेपाली गोलभेँडा भारतीय १४५ रुपैयाँ प्रति केजी तोकिएको छ ।

प्रकाशित मिति : २०८१ कार्तिक ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस