२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

मानव तस्करीमा मुछिएका पूर्वमन्त्री अधिकारी निलम्बित

२४ कार्तिक , काठमाडौँ । मानव तस्करीको आरोप लागेका लिलाबल्लभ अधिकारी एमालेको संगठित सदस्यबाट निलम्बन भएका छन् । पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्य र संगठित सदस्यबाट समेत एमालेले निलम्बन गरेको हो ।

शनिबार नेकपा ९एमाल० कोशी प्रदेश कमिटीले अधिकारीलाई निलम्बन गरेको हो ।

प्रकाशित मिति : २०८१ कार्तिक २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस