२०८३ बैशाख १९ गते शनिवार | 2026 May 2nd Saturday

टिकटकले पायो वैधानिकता, नेपालमा सूचीकृत

२१ कार्तिक , काठमाडौँ । नेपालमा पहिलो पटक आधिकारिक रूपमा सामाजिक सञ्जाल टिकटक सूचीकृत भएको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव एवम् प्रवक्ता गजेन्द्र कुमार ठाकुरका अनुसार मंगलबार नेपालमा आधिकारिक रूपमा सामाजिक सञ्जाल टिकटक सूचीकृत भएको हो ।

ठाकुरका अनुसार सञ्चार मन्त्रालय सूचीकृत भएपछि अब टिकटकले कानूनी वैधानिकता पाएको छ । नेपालमा हुने सामाजिक सञ्जाल सूचीकृत हुनुपर्ने कानूनी मान्यता छ ।

प्रकाशित मिति : २०८१ कार्तिक २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस