२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

आज सुनचाँदी कतिमा हुँदै छ कारोबार ?

Gold Price Today Nepal

काठमाडौं । सुनको मूल्य प्रतितोला  एक हजारले  बढेको छ ।

सोमबार प्रतितोला एक लाख ४९ हजार तीन सयमा कारोबार भएको सुन आज बढेर  एक लाख ५० हजार तीन सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । हिजो प्रतितोला एक हजार आठ सय १५ मा कारोबार भएको चाँदीको मूल्य आज  एक हजार आठ सय ४५ कायम भएको छ ।

प्रकाशित मिति : २०८१ मङ्सिर १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस