२०८३ भाद्र १० गते बुधवार | 2026 August 26th Wednesday

चीनबाट हिँडे प्रधानमन्त्री ओली, दिउँसो साढे २ बजे काठमाडौं आइपुग्ने

२० मंसिर , काठमाडौँ । चीनको चारदिने भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदै छन् ।
उनी बिहीबार बिहान चीनबाट नेपाल प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीलाई चीनका उपपरराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समयअनुसार बिहान ११ बजे बिदाइ गरेका छन् । उनी नेपाली समय अनुसार दिउँसो २:३० बजे काठमाडौं आइपुग्ने छन् ।

प्रकाशित मिति : २०८१ मङ्सिर २० गते बिहिवार
प्रतिक्रिया दिनुहोस