२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

माओवादीको स्थायी समिति बैठक आज दिउँसो बस्दै

१८ पौष, काठमाण्डौँ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै छ ।
बैठक दिउँसो १ बजे पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने अध्यक्ष प्रचण्डका प्रेस संयोजक नरेन्द्र केसीले जानकारी दिए ।
उनका अनुसार बैठकमा पुस २१ गतेदेखि बस्ने केन्द्रीय समिति बैठकका एजेन्डालगायत विषयमा छलफल हुनेछ ।

प्रकाशित मिति : २०८१ पुष १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस