२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

निरन्तर उचाई तिर सुनको मूल्य, आज प्रतितोला कति पुग्यो ?

Gold Price Today Nepal

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन आज तोलामा एक हजार ९०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य भने प्रतितोला एक हजार ८९५ रुपैयाँमा किनबेच भइरहेको छ ।

 

प्रकाशित मिति : २०८१ माघ ९ गते बुधवार
प्रतिक्रिया दिनुहोस