२०८३ असोज २८ गते बुधवार | 2026 October 14th Wednesday

ओलीले भारतीय नाकाबन्दी असफल बनाएको कारण अहिले एमालेमाथि प्रहार हुँदैछ – शंकर पोखरेल

काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले भारतको नाकाबन्दीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा जनताको साथमा असफल बनाइएको दाबी गरेका छन्।

उनले ओलीले दह्रो अडान लिएर नाकाबन्दीलाई असफल पार्दा अहिले एमालेमाथि प्रहार भइरहेको बताए। पोखरेलले संविधान निर्माणको क्रममा ओलीले भारतीय विदेशमन्त्रीलाई नेपालको संविधान नेपाली संसदले बनाउने कुरा स्पष्ट पारेको पनि सम्झाए।

 

प्रकाशित मिति : २०८१ माघ १२ गते शनिवार
प्रतिक्रिया दिनुहोस