२०८३ भाद्र ११ गते बिहिवार | 2026 August 27th Thursday

पूर्वाधार विकास समितिको बैठक बस्दै

१६ माघ, काठमाडौँ । संघीय संसदको एक समितिको बैठक बस्दैछ ।
संघीय संसद सचिवालयका अनुसार सो बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछ ।

जसअनुसार पूर्वाधार विकास समितिको बैठकमा समितिमा प्राप्त उजुरी माथि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयसँग छलफल हुने जनाइएको छ ।
समितिका अनुसार सो बैठक बिहान ११:३० बजेबाट सुरू हुनेछ ।

प्रकाशित मिति : २०८१ माघ १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस