२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

हप्ताको सुरुदेखि घटिरहेको सुनको मूल्य आज बढ्यो, बुधबार प्रतितोला कति ?

Today Gold price in Nepal

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ४०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज एक लाख ६० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको तोलामा एक हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रकाशित मिति : २०८१ माघ १६ गते बुधवार
प्रतिक्रिया दिनुहोस