२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

आज यस्तो छ सुनचाँदीको बजार मूल्य

today gold price in nepal

नेपालमा आज (शुक्रबार) सुन प्रतितोला एक लाख ६८ हजार एक सय पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी पनि एक हजार ९८५ मा कारोबार भइरहेको छ। महासंघका अनुसार बिहीबार सुन एक लाख ६८ पाँच सय रुपैयाँ पुगेको थियो भने चाादी एक हजार ९८० रुपैयाँ पुगेको थियो।

प्रकाशित मिति : २०८१ माघ २५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस