२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

सुनको भाउ सामान्य बढ्दा घट्यो चाँदी, तोलाको कतिमा हुँदैछ कारोवार ?

today gold price in nepal

२७ माघ , काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुन तोलामा १ सय रुपैयाँले बढेर १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । चाँदी तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : २०८१ माघ २७ गते आइतवार
प्रतिक्रिया दिनुहोस