२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

के नेपालमा एमसिसी परियोजना स्थगित भएको हो?

नेपालमा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) का परियोजनाहरू ९० दिनका लागि स्थगित भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश अनुसार, एमसिसीबाट भुक्तानी हुने सबै क्रियाकलाप रोकिएको अर्थ मन्त्रालयले जनाएको छ। यो निर्णय २ फागुन २०८१ को इ-मेलमार्फत् सूचित गरिएको हो।

प्रकाशित मिति : २०८१ फाल्गुन ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस