२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

सुनको मूल्यमा भारी गिरावट, कति पुग्यो?

नेपाली बजारमा आज सुन प्रतितोला एक लाख ७० हजारमा कारोबार भइरहेको छ। बिहीबार एक लाख ७१ हजार पुगेको सुन आज एक हजार घटेर कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। चाँदी पनि पाँच रुपैयाँ घटेर एक हजार ९९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस