२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

बालेनको प्यारो प्रधानमन्त्रीलाई अपिल : सबैले हेप्न थाले!

काठमाडौं। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै “नेपाली भएर बाँच्ने आधार” मागेका छन्। शुक्रबार बिहान सामाजिक सञ्जालमा कवितात्मक स्टाटस लेख्दै उनले यो आग्रह गरेका हुन्।
“प्यारो प्रधानमन्त्री ज्यू” भन्दै बालेनले लेखेका छन्:
“अमेरिकाले करप्ट भनिसक्यो,
इन्डियाले भिकारी भनिसक्यो,
चीनले मान्छे गन्दैन,
मलाई मेयर हो भनेर बिर्सिनुस्,
नेपाली भएर बाँच्ने आधार त दिनुस्?”

यो पनि पढ्नुहोस्, बालेनको ट्रम्पलाई कडा जवाफ, रवि समर्थक किन भड्किए?

प्रकाशित मिति : २०८१ फाल्गुन ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस