काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य लिटरमा एक रुपैयाँ घटाएको छ। निगमका अनुसार, यो निर्णय आज मध्यराति देखि लागू हुनेछ। पेट्रोलको मूल्य भने यथावत राखिएको छ। नयाँ सूची हेर्नुहोस्

प्रकाशित मिति : २०८१ फाल्गुन १६ गते शुक्रवार