२०८३ साउन ११ गते सोमवार | 2026 July 27th Monday

सुनको मूल्य तोलाको १ लाख ७० हजार नाघ्यो

Today Gold price in Nepal

काठमाडौं । नेपाली बजारमा आज पनि सुनको भाउ बढेको छ। आज प्रतितोला ४०० रुपैयाँले बढेको नेपाली सुनसाँची व्यवसायी महासंघले जनाएको छ। बिहीबार २३ सय रुपैयाँले बढेको सुन आज ४०० रुपैयाँले बढेर प्रतितोला एक लाख ७० हजार २०० सय रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार सुन प्रतितोला एक लाख ६९ हजार आठ सय रुपैयाँ निर्धारण गरिएको थियो। चाँदी आज एक हजार नौ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी बिहीबार एक हजार नौ सय ६५ रुपैयाँ निर्धारण गरिएको थियो।

 

प्रकाशित मिति : २०८१ फाल्गुन २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस