२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

उचालियो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोवार ?

today gold price in nepal

२० फागुन , काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन आज तोलामा एक हजार ४०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेकोछ । आज चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस