२३ फागुन, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद मनिष झाले टिपरहरूले कानुन नमान्दा दुर्घटनाहरू बढेको भन्दै अलग्गै लाइसेन्सको व्यवस्था गर्न माग गरेका छन् ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै उनले स्थानीय तहका जनप्रतिनिहरूको लगानी भएका टिपरहरूले कानुन मान्ने नगरेको उनको आरोप छ ।
टिपरको व्यवस्थापनमा राज्य संयन्त्र नै कमजोर रहेको उनको भनाइ छ ।
प्रकाशित मिति : २०८१ फाल्गुन २३ गते शुक्रवार

