२०८३ भाद्र ९ गते मङ्गलवार | 2026 August 25th Tuesday

पहिलो दिन सुनको मूल्यमा गिरावट, कति पुग्यो ?

Gold Price Today Nepal

साताको पहिलो दिन आज सुनको मूल्य स्थानीय बजारमा एक लाख ७० हजार ३०० पुगेको छ। त्यस्तै चाँदी पनि एक हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

यसअघि शुक्रबार सुन प्रतितोला एक लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै चाँदी एक हजार ९ सय ९० रुपैयाँ पुगेको थियो।

प्रकाशित मिति : २०८१ फाल्गुन २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस