२०८३ भाद्र १२ गते शुक्रवार | 2026 August 28th Friday

संसद भवनबाट प्रचण्डको गर्जन ।। त्रासमा सरकार [ LIVE VIDEO ]

"Prachanda's Roar from Parliament Building || Government in Panic [LIVE VIDEO]"

काठमाडौं । प्रतिनिधि सभा (व्यवस्थापिका संसद) को बैठक अहिले काठमाडौंको नयाँ बानेश्वरस्थित सभाहलमा बसिरहेको छ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकमार्फत सम्वोधन गरिरहेका छन् ।

उनी निक्कै तयारीका साथ बैठकमा प्रस्तुत भइरहेको देखिन्छ । उनी सरकारप्रति निक्कै आक्रमक छन् । बाँकी लाइभ भिडियोमा आफैं हेर्न सक्नुहुनेछ । अरुलाई देखाउन चाहानेले भिडियो सेयर गर्न सक्नुहुन्छ ।

 

प्रकाशित मिति : २०८१ फाल्गुन २७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस